+977-023-550125
info@kanakai.edu.np
kanakaiedu@gmail.com
kanakaihass@gmail.com
Notices
Laptop Purchase Bid Notice
Notice of Kanakai School about name registration and books distribution
प्रशासनिक बैठकसम्बन्धी सूचना
Menu
Home
About Us
Introduction
Our Facilities
Our Team
Message from Principal
Admissions
Fee Structure
Scholarships
FAQ
Entrance Form
Pre Registration For class 11
Gallery
Photo Gallery
Video Gallery
कक्षा ११ मा यस विद्यालयमा वा अन्य विद्यालय वा कलेजमा भर्ना हुन चाहने विद्यार्थीहरुले तलको लिङ्कमा क्लिक गरी सर्वेक्षण फाराम भर्नुहोला ।
Contact Us
facebook
हार्दिक मंगलमय शुभकामना
Home
कक्षा ११ मा यस विद्यालयमा वा अन्य विद्यालय वा कलेजमा भर्ना हुन चाहने विद्यार्थीहरुले तलको लिङ्कमा क्लिक गरी सर्वेक्षण फाराम भर्नुहोला ।
Notice of Kanakai..
Notice of Kanakai School about name registration and books distribution
Published at: Sunday, Jun-14, 2020
Similar Links
Excel distributes scholarship
कनकाइ माध्यमिक विद्यालय कनकाइ नगरपालिका ३
kanakai Secondary School Kanakai Municipality-3,Surunga,Jhapa Nepal
आदरणिय ब्यक्तित्व केशव ढुङ्गेेल यस कनकाई माध्यमिक बिद्यालयको नि मा तहको निजि तर्फ को करार दरवन्दीमा नियुक्त हुन सफल हुनुभएकोमा हार्दिक वधाइ एबम् कार्यकाल सफलताको शुभकामना !!!
विपन्न लक्षित छात्रबृ्ति भर्ने भराउने सूचना ः आ ब २०७६\७७ मा माध्यमिक (कक्षा ९-१२) मा आध्ययनरत विद्यार्थीका लागि फारम भर्न विद्यालयमा सम्पर्क गर्न सूचित गरिन्छ । सम्पर्क ः ०२३-५५०१२५ \ ९८४२६७२६२६ । माध्यमिक शिक्षा परीक्षा कक्षा ( Secondary Education Examination Grade-10) को वार्षिक परीक्षामा सम्मिलित भई Grade बृध्दि गराउन चाहने बिद्यार्थीहरुका लागि यही (मङ्सिर ३० गते) सम्ममा आवेदन फारम भर्नका लागि यो सूचना गरिेएको छ । आन्य जानकारीका लागि विद्यालयमा आई सम्पर्क गर्न समेत सूचनाव्दारा सूचित गरिन्छ । सम्पर्क शिक्षक ः चन्दबिनोद कोइराला ( सम्पर्क फोन ः ९८४२६३९९०३)
I C T Training : यस विद्यालयमा मिति २०७६ मङ्सिर ६ देखि पर्देश सरकारव्दारा सञ्चालित ICT Training भइरहेको छ ।
यस विद्यालयका मा वि तहका आदरणीय शिक्षक एवम् विग्यान विषय सम्योजक श्री तुलसीराम खरेल माध्यमिक व्दितीय श्रेणीमा सफल हुनुभएकोमा हार्दिक वधाइ एवम् उत्तरोत्तर पर्गतिको कामना । कनकाई मा वि परिवार ।
यस विद्यालयका मा वि तहका आदरणीय शिक्षक एवम् विग्यान विषय सम्योजक श्री तुलसीराम खरेल माध्यमिक व्दितीय श्रेणीमा सफल हुनुभएकोमा हार्दिक वधाइ एवम् उत्तरोत्तर पर्गतिको कामना । कनकाई मा वि परिवार ।
सगरमाथा टिन्स क्लब कनकाई मा वि व्दारा २०७६ पाैष ४ गते शुक्रवार अन्तर मा वि चित्रकला प्रतियोगिता गर्दैछ ।
२०७६।०८।२३ गते यस विद्यालयका नि मा इन्चार्ज श्री खेमराज भट्टराईद्बारा सिमान्तकृत समुदायकाे पूर्व पार्थमिक कक्षामा अध्ययनरत छात्रा साेमिता हेमरमलाइ रु १००० बराबरकाे कपडा वितरण गर्नु भयाे ।
२०७६।०८।२४ गते कक्षा १० सेक्सन च का विद्यार्थीहरुबाट कनकाई न पा ४ मा अवस्थित पुकार अपाङ्ग असक्त समाज झापामा रहेका अपाङ्गता भएका करिव २० जना ब्यक्तिहरुलाई विहानकाे १०ः३० बजे खानपिनकाे व्यवस्था गरिएकाे थियाे ।
सुर्तीजन्य पदार्थ र जङ्कफुड विरुद्धको ¥याली
KSS Finai Result-2076
KSS Finai Result-2076
प्रशासनिक बैठकसम्बन्धी सूचना
Laptop Purchase Bid Notice