विपन्न लक्षित छात्रबृ्ति भर्ने भराउने सूचना ः आ ब २०७६\७७ मा माध्यमिक (कक्षा ९-१२) मा आध्ययनरत विद्यार्थीका लागि फारम भर्न विद्यालयमा सम्पर्क गर्न सूचित गरिन्छ । सम्पर्क ः ०२३-५५०१२५ \ ९८४२६७२६२६ । माध्यमिक शिक्षा परीक्षा कक्षा ( Secondary Education Examination Grade-10) को वार्षिक परीक्षामा सम्मिलित भई Grade बृध्दि गराउन चाहने बिद्यार्थीहरुका लागि यही (मङ्सिर ३० गते) सम्ममा आवेदन फारम भर्नका लागि यो सूचना गरिेएको छ । आन्य जानकारीका लागि विद्यालयमा आई सम्पर्क गर्न समेत सूचनाव्दारा सूचित गरिन्छ । सम्पर्क शिक्षक ः चन्दबिनोद कोइराला ( सम्पर्क फोन ः ९८४२६३९९०३)