+977-023-550125
info@kanakai.edu.np
kanakaiedu@gmail.com
kanakaihass@gmail.com
 

प्रशासनिक बैठकसम्बन्धी सूचना

Published at: Wednesday, Jun-3, 2020
                                 प्रशासनिक बैठकसम्बन्धी सूचना

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिडबाट नेपालको शिक्षा क्षेत्र पनि अछुतो छैन । बन्दाबन्दीको अवस्था कहिलेसम्म रहने हो र खुल्दा पनि केकसरी खुल्ने हो भन्ने कुरा पनि निश्चित छैन । जनजीवन सामान्य हुन र विद्यालयमा पठनपाठन सुचारु गर्न अझै केही महिना लाग्ने सहजै अनुमान गर्न सकिन्छ । बन्दाबन्दीका कारण बालबालिकामा पर्नसक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न सम्भव भएसम्म शैक्षणिक गतिविधि सञ्चालन गर्ने सोचका साथ अघि बढ्न जरुरी छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असार १ गतेदेखि शैक्षिक सत्र २०७७ सालको पठनपाठन प्रारम्भ गर्न वैकल्पिक अध्यापन निर्देशिका जारी गरेको छ । यस सम्बन्धमा छलफल गरी आवश्यक कार्ययोजना बनाई तोकिएको मितिदेखि नै वैकल्पिक माध्यमद्वारा पठनपाठन अघि बढाउने ध्येयका साथ विद्यालयको प्रशासनिक एकाइको बैठक राखिएकाले उपस्थित भइदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ । 

मिति ः २०७७ साल जेठ  २२ गते 
समय ः बिहान ७ः१५ बजे 
स्थान ः विद्यालय कार्यालय




                                                                             कर्णबहादुर डाँगी
                                                                               प्रधानाध्यापक
                                                                               कनकाई माध्यमिक विद्यालय
                                                                                 सुरुङ्गा, झापा


Similar Links
Excel distributes scholarship कनकाइ माध्यमिक विद्यालय कनकाइ नगरपालिका ३ kanakai Secondary School Kanakai Municipality-3,Surunga,Jhapa Nepal आदरणिय ब्यक्तित्व केशव ढुङ्गेेल यस कनकाई माध्यमिक बिद्यालयको नि‍ मा तहको निजि तर्फ को करार दरवन्दीमा नियुक्त हुन सफल हुनुभएकोमा हार्दिक वधाइ एबम् कार्यकाल सफलताको शुभकामना !!! विपन्न लक्षित छात्रबृ्ति भर्ने भराउने सूचना ः आ ब २०७६\७७ मा माध्यमिक (कक्षा ९-१२) मा आध्ययनरत विद्यार्थीका लागि फारम भर्न विद्यालयमा सम्पर्क गर्न सूचित गरिन्छ । सम्पर्क ः ०२३-५५०१२५ \ ९८४२६७२६२६ । माध्यमिक शिक्षा परीक्षा कक्षा ( Secondary Education Examination Grade-10) को वार्षिक परीक्षामा सम्मिलित भई Grade बृध्दि गराउन चाहने बिद्यार्थीहरुका लागि यही (मङ्सिर ३० गते) सम्ममा आवेदन फारम भर्नका लागि यो सूचना गरिेएको छ । आन्य जानकारीका लागि विद्यालयमा आई सम्पर्क गर्न समेत सूचनाव्दारा सूचित गरिन्छ । सम्पर्क शिक्षक ः चन्दबिनोद कोइराला ( सम्पर्क फोन ः ९८४२६३९९०३) I C T Training : यस विद्यालयमा मिति २०७६ मङ्सिर ६ देखि पर्देश सरकारव्दारा सञ्चालित ICT Training भइरहेको छ । यस विद्यालयका मा वि तहका आदरणीय शिक्षक एवम् विग्यान विषय सम्योजक श्री तुलसीराम खरेल माध्यमिक व्दितीय श्रेणीमा सफल हुनुभएकोमा हार्दिक वधाइ एवम् उत्तरोत्तर पर्गतिको कामना । कनकाई मा वि परिवार । यस विद्यालयका मा वि तहका आदरणीय शिक्षक एवम् विग्यान विषय सम्योजक श्री तुलसीराम खरेल माध्यमिक व्दितीय श्रेणीमा सफल हुनुभएकोमा हार्दिक वधाइ एवम् उत्तरोत्तर पर्गतिको कामना । कनकाई मा वि परिवार । सगरमाथा टिन्स क्लब कनकाई मा वि व्दारा २०७६ पाैष ४ गते शुक्रवार अन्तर मा वि चित्रकला प्रतियोगिता गर्दैछ । २०७६।०८।२३ गते यस विद्यालयका नि मा इन्चार्ज श्री खेमराज भट्टराईद्बारा सिमान्तकृत समुदायकाे पूर्व प‌ार्थमिक कक्षामा अध्ययनरत छात्रा साेमिता हेमरमलाइ रु १००० बराबरकाे कपडा वितरण गर्नु भयाे । २०७६।०८।२४ गते कक्षा १० सेक्सन च का विद्यार्थीहरुबाट कनकाई न पा ४ मा अवस्थित पुकार अपाङ्ग असक्त समाज झापामा रहेका अपाङ्गता भएका करिव २० जना ब्यक्तिहरुलाई विहानकाे १०ः३० बजे खानपिनकाे व्यवस्था गरिएकाे थियाे । सुर्तीजन्य पदार्थ र जङ्कफुड विरुद्धको ¥याली KSS Finai Result-2076 KSS Finai Result-2076 Notice of Kanakai School about name registration and books distribution Laptop Purchase Bid Notice