श्री कनकाई माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७७ का लागि नयाँ भर्ना हुन चाहाने विद्यार्थीहरुले यो लिङ्कमा क्लिक गरी आफ्नो नाम टिपाउनु हुन अनुरोध छ । भर्ना सम्बन्धि अन्य जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहोला । https://forms.gle/96PeGtED2zzx4r7R9